Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख ३१, २०८३
41 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य
0 मिनेट पढ्ने
अपडेट: बैशाख ३१, २०८३
Advertisement

झापा,बैशाख ३१ गते । कमल गाउँपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अन्य शिक्षण संस्थामा काम गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ।

गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली २०५९ को परिच्छेद २२ अन्तर्गत नियम १३३ मा उल्लेख गरिएको शिक्षक आचारसंहितालाई कार्यान्वयन गर्न यस्तो व्यवस्था गरिएको हो। उक्त नियमअनुसार सामुदायिक विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित निकायको स्वीकृति नलिई आफू कार्यरत विद्यालय बाहिर अन्यत्र काम गर्न पाउने छैनन्।

यसै व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न गाउँपालिकाले सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निजी, सामुदायिक वा सरकारी शिक्षण संस्थामा काम गर्नुअघि सम्बन्धित विद्यालय व्यवस्थापन समिति र गाउँपालिका कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने जनाएको छ।

शाखा अधिकृत सूर्यप्रसाद न्यौपानेद्वारा जारी सूचनामा अनुमति नलिई अन्यत्र शिक्षण कार्य गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। गाउँपालिकाले विद्यालय प्रशासन तथा सम्बन्धित पक्षलाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6142 लेख
व्यू
आजको मिति
14
May 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2470 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1105 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 913 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 855 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 778 views

नयाँ समाचार

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा…
4 minutes पहिले
बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने
12 minutes पहिले
कमल गाउँपालिकाका शिक्षक–कर्मचारीलाई अन्यत्र काम गर्न अनुमति अनिवार्य
1 hour पहिले
कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने…
2 days पहिले
“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मकवानपुरका १३ ‘४ जीपीए’ विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका द्वारा सम्मान

4 minutes पहिले 0 views

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट आज हुने

12 minutes पहिले 1 views

कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने दुई जना साइबर ब्युरोद्वारा पक्राउ

2 days पहिले 87 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya