Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
माघ ११, २०८२
130 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना
0 मिनेट पढ्ने
अपडेट: माघ ११, २०८२
Advertisement

काठमाडौँ, माघ ११ गते । सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले एक व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।

साइबर ब्युरोका अनुसार जिल्ला झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक रहेका ४४ वर्षीय देवीप्रसाद संग्रौलाले विभिन्न सामाजिक सञ्जाल र ‘अर्थसरोकार’ युट्युब च्यानल मार्फत बैंकका कर्मचारीहरू माथि कुटपिट तथा भण्डारखाल जस्ता घटनालाई उक्साउने खालका अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले समाजमा भ्रम सिर्जना गरेको भन्दै साइबर ब्युरोले संग्रौलालाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गरेको जनाएको छ। सोधपुछका क्रममा उनले कानुनको उल्लङ्घन गरी बैंक तथा वित्तीय संस्था विरुद्ध बोलेको स्वीकार गर्दै भविष्यमा कानुनको सम्मान गर्दै जिम्मेवार अभिव्यक्ति दिने प्रतिबद्धता जनाएका छन्। साथै उनले नेपाल सरकारसमक्ष लिखित रूपमा क्षमा याचना समेत गरेका छन्।

साइबर ब्युरोका अनुसार हाल प्रस्तुत घटना सम्बन्धी अनुसन्धान जारी रहेको छ। यसैगरी सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्म मार्फत कानुन विपरीत अभिव्यक्ति दिने र श्रव्य–दृश्य सामग्री प्रसारण गर्ने गतिविधि माथि ब्युरोको निरन्तर निगरानी रहेको जनाइएको छ। यस्ता गतिविधिमा संलग्नता पुष्टि भए कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रहरी उपरक्षक दीपकराज अवस्थी, प्रवक्ता तथा सूचना अधिकारीले आम नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र कानुनसम्मत हुन अनुरोध गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6084 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 843 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका…
8 minutes पहिले
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
16 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
16 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
16 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
17 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

8 minutes पहिले 24 views

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

16 hours पहिले 68 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

16 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya