Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन १२, २०८२
213 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान
1 मिनेट पढ्ने
अपडेट: फाल्गुन १२, २०८२
Advertisement

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय राजनीति र वैचारिक दिशाबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो स्टाटसमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई केवल “नयाँ आशा”को नाममा प्रस्तुत गरिएको राजनीतिक प्रयोग हो कि योजना बद्ध राजनीतिक घोटाला (Scam) हो भन्ने प्रश्न उठाएका हुन्।

मोक्तानले इतिहासले देखाइसकेको उदाहरण उल्लेख गर्दै “समाजवाद” भन्ने आदर्श व्यवहारमा धेरै ठाउँमा सत्ताकेन्द्रित संरचना र राजनीतिक घोटालामा रूपान्तरण भएको तर्क गरेका छन्। उनका अनुसार मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता विचारधाराका प्रयोगहरू अन्ततः सत्ता केन्द्रित व्यवस्थामै सीमित हुन पुगे।

उनले अर्कोतर्फ ऐतिहासिक र सभ्यतागत राज्यदृष्टिका विकल्पहरूमध्ये उदारवाद सापेक्ष रूपमा सफल राज्यदृष्टि सावित भएको उल्लेख गर्दै नेपालको सन्दर्भमा नेपाली काँग्रेसलाई उदारवादी परम्पराको संवाहकका रूपमा लिइँदै आएको स्मरण गराएका छन्। तर विश्वव्यापी रूपमा उदार राज्यदृष्टि स्वयं संकटमा परेको वर्तमान अवस्थामा नेपाली काँग्रेससमेत वैचारिक र राजनीतिक रूपमा स्पष्ट दिशाहीन देखिन थालेको उनको टिप्पणी छ।

मोक्तानले नेपाललाई दीर्घकालीन मार्ग देखाउन केवल नयाँ पार्टी वा पुराना नाराहरू पर्याप्त नहुने उल्लेख गर्दै स्पष्ट वैचारिक आधार र सभ्यतागत राज्यदृष्टिको आवश्यकता औँल्याएका छन्। उनको भनाइमा, राजनीतिक परिवर्तनको नाममा गरिने सतही प्रयोगभन्दा गहिरो वैचारिक बहस र स्पष्ट दिशानिर्देश आजको सबैभन्दा ठूलो आवश्यकता हो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
30
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
14 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
14 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
15 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
15 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

14 hours पहिले 67 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

14 hours पहिले 35 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

15 hours पहिले 47 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya