Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

त्रिभुवन विमानस्थलमा सुधारको पहल: मन्त्री गनेस पौडेल र सांसदहरूको स्थलगत अनुगमन, सेवा प्रवाह सुधार्ने प्रतिबद्धता

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र १७, २०८२
86 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
त्रिभुवन विमानस्थलमा सुधारको पहल: मन्त्री गनेस पौडेल र सांसदहरूको स्थलगत अनुगमन, सेवा प्रवाह सुधार्ने प्रतिबद्धता
1 मिनेट पढ्ने
अपडेट: चैत्र १७, २०८२
Advertisement

काठमाडौँ, चैत १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेल सहितको टोलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थलगत अनुगमन गरेको छ। उक्त अनुगमनमा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य पुकार बम तथा मकवानपुरका सांसद प्रशान्त उप्रेती समेत सहभागी थिए।

 

सांसद उप्रेतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमानस्थलको अवस्था सुधार गर्न गरिएको अनुगमन औपचारिकतामात्र नभई जिम्मेवारीबोध र परिणाममुखी कदम भएको बताएका छन्। उनका अनुसार अनुगमनका क्रममा यात्रुहरूले भोग्दै आएका विभिन्न समस्या, असुविधा तथा सुरक्षासम्बन्धी चिन्तालाई नजिकबाट अवलोकन गरिएको थियो।

 

विमानस्थलमा देखिएका भीड व्यवस्थापन, सेवा प्रवाहको ढिलासुस्ती तथा यात्रु सुरक्षासँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको पनि उनले जनाएका छन्। “जनताका गुनासोलाई कागजमा मात्र सीमित नराखी स्थलगत रूपमा समाधानतर्फ अघि बढेका छौँ,” उनले उल्लेख गरेका छन्।

सरकारको प्राथमिकता ‘Action — Work — Result’ रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको सांसद उप्रेतीको भनाइ छ। उनले नागरिकको सुविधा, सुरक्षा र सम्मानमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

अनुगमनपछि विमानस्थल व्यवस्थापनमा सुधार ल्याउने, यात्रु सेवा प्रभावकारी बनाउने तथा सुरक्षालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाइएको छ। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
2 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
2 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
2 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
16 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

2 hours पहिले 33 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

2 hours पहिले 36 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

2 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya