Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा उपमहानगरमा व्यवसाय दर्ता शिविर सुरु

Radio Bharosa
रिपोर्टर: Radio Bharosa
कार्तिक १३, २०८०
170 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा उपमहानगरमा व्यवसाय दर्ता शिविर सुरु
0 मिनेट पढ्ने
अपडेट: कार्तिक १३, २०८०
Advertisement

हेटौंडा । करको दायरा बाहिर रहेर व्यवसाय गरीरहेका हेटौंडा उपमहानगरपालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन गरीएको छ ।

हेटौंडा बजार क्षेत्र भन्दा बाहिर वडाहरुमा रहेर बिना दर्ता व्यसायगरीरहेका व्यवसायीहरुका लागि सोमबार देखि उपमहानगरका वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरेको हो । हेटौंडा उपमहानगरपालिका–१९ बाट सुरु भएको शिबिर सबै वडामा सञ्चालन गर्ने तयारी रहेको छ ।

उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुका दर्ता बिना नै व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाएपछि व्यवासय दर्ता शिविर सञ्चालन थालिएको संयोजक सबिन न्यौपानेले बताए ।

उनका अनुसार आन्तरीक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपछि उपमहानगरमा सुचिकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तिन बर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ । अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तिन बर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउँने सुबिधा उपमहानगरले दिएको उनले बताए ।

व्यवसाय दर्ता शिविरको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सुरुवात गरेकी हुन् । १९ नम्बर वडा कार्यालयमा आयोजित शिविरको उद्घाटनमा नगर प्रमुख लामाले दर्ता बिनै व्यवसाय गरीरहेका ६ जना व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् । प्रमाण पत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले व्यवासय गरेपछि बैधानिक ढंगबाट गर्न जरुरी रहेको बताइन् । व्यापार गर्ने तर दर्ता नगरी करको दायरामा नआई गर्दा भोलि समस्या पर्न सक्ने भन्दै सबैलाई व्यवसाय दर्ता गरेर काम गर्न आग्रह गरीन् । नगर प्रमुख लामाले १९ नम्बरमा ६ जना व्यवसायीलाई दर्ता प्रमाण हस्तान्तरण गरेकी थिइन् । शिविरमा ९ जनालाई प्रमाण पत्र बितरण गरीएको छ भने १५ वटा व्यवसाय दर्ताको प्रकृयामा रहेको वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार व्यवसाय दर्ता प्रकृयाका लागि सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा हेटौंडा –१९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौंपाने, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, राजश्व शाखा प्रमुख श्यामकृष्ण श्रेष्ठ, १९ नम्बर वडा कार्यालयका सचिब राजेन्द्रनाथ पोखरेलको आतिथ्यता रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

RA

Radio Bharosa

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
2 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
2 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
2 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
16 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

2 hours पहिले 33 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

2 hours पहिले 36 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

2 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya