Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
12:56 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

बढी शुल्क लिने विद्यालयलाई तत्काल कारबाही गर्न माग

रेडियो भरोसा अनलाइन
अशोज १२, २०८० मा प्रकाशित
Share:

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना २०७२ सालको संविधान बने पश्चात् संविधानमा व्यवस्था गरेको अनिवार्य र निशुल्क शिक्षा पनि राज्यले पूर्ण रुपमा लागू नगरिएको दावी गरेको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) मकवानपुरलाई ज्ञापनपत्र बुझाउँदै यस्तै बताएको छ । ज्ञापनपत्र बुझाउँदै  शिक्षा ऐनमा भएको विरोधाभाषपूर्ण धारामा टेक्दै विभिन्न बहाना बनाएर सरकारी विद्यालयहरुले चर्को शुल्क लिइरहेका छन् भने निजि विद्यालयले झन मनपरी रुपमा शुल्क असुल गरिरहेको बताएका छन ।

नागरिकको नैसर्गिक अधिकार र राज्यको दायित्व भित्र पर्ने शिक्षा जस्तो संवेदनशील विषयमा चरम निजीकरण, व्यापारीकरण र माफियाकरण भइरहेको छ । तसर्थ निजि शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृती, विसंगति र समस्याहरुको समाधानका लागि माग गरिएको छ ।

 धेरैजसो विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति नदिएको साथै लक्षित वर्गमा नपुगेको पाइएकोले त्यसको छानविन गरि छालवृत्तिको प्रावधान कार्यन्वयन गरियोस् । सबै विद्यालयहरूमा भाषा र विषयवस्तुका हिसाबले समान पाठ्यपुस्तक लागू गरियोस्, विद्यालयमा भएको अध्ययन माध्यम भाषाको विभेदलाई अन्त्य गर्न शिक्षा ऐनको दफा ७ (१) मा भएको प्रावधार बमोजिम समान भाषा माध्यम लागू गरियोस् र विषयगत आवश्यकताको आधारमा अन्य भाषाको प्रयोग गरियोस् भन्दै माग गरिएको छ ।

तत्काल वर्गको आधारमा तोकेको भन्दा बढी शुल्क लिने विद्यालयलाई तत्काल कारबाही गरियोस्! विद्यालयमा युनिफर्म, टाइबेल्ट, शैक्षिक सामाग्री लगायतका विषयमा व्यापार तथा कमिसन बन्द गरियोस् , शैक्षिक सत्र ०८०/०८१‍ का लागि निजि विद्यालयले गरेको शुल्क वृद्धि तत्काल खारेज गरियोस्  र विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई तोकिएको पारिश्रमिक समयमै उपलब्ध गराइयोस् भन्दै माग गरिएको छ ।

यातायातमा सहुलियतपूर्ण भाडादर कायम गरियोस् । विभिन्न बहानामा विद्यालयले अभिभावक माथी गरिने ज्यादती बन्द गरियोस् र यदि  मागहरु  पूरा नभए शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्याहरुको समाधानका लागि हाम्रो संगठन संघर्षमा होमिन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकाय नै हुनुपर्नेछ क्रान्तिकारीका जिल्ला अध्यक्ष सुर्य सीले जानकारी दिनुभयो ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys