गोजि रित्तो हुनेले हो सपना देख्ने
गोजि भरिएसी त सपना देख्नै मन लाग्दैन ।
प्यास लागेर हो प्यास बुझाउन खोला धाएको
गरिब को मेहेनत बगाउने खोला देख्नै मन लाग्दैन । ।
रोग ले च्यापेछ पल्ला घरे बुढा बा लाइ
साध मेचेका थिए पहिला अहिले देख्नै मन लाग्दैन ।
काफल फल्दा न हो काफल को बोट हेर्ने
पात झरेछ क्यार अहिले देख्नै मन लाग्दैन
गजल लेखक:दिवस लुइँटेल,इलाम धारापानी-५