महोत्तरी। आज महोत्तरीमा धारिलो हतियार प्रयोग गरेर एक युवतीको हत्या गरेको छ। उनलाई गौशाला नगरपालिका वडा नं ८ मा धारिलो हतियारद्वारा हत्या गरिएको हो।
मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ८ का अभिषेक यादवका श्रीमती वर्ष २९ कि खुश्बु यादव रहेको प्रहरीले जानकारी दिएको छ।
खुश्बु यादवको सवलाई भने प्रहरीले गौशाला नगरपालिका वडा नं ५ को खेतमा फेला परेको महोत्तरीका एक प्रहरी प्रवक्ताले जानकारी दिए। उक्त घटनालाई लिएर प्रहरीले अहिले थप अनुसन्धान दयारा बढाएको जानकारी दिएको छ।