Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News मनोरन्जन स्थानिय समाचार

मनहरीमा फाल्गुन २ गते बृहत ल्होछार कार्यक्रम हुने

रिपोर्टर: रेडियो भरोसा अनलाइन
माघ २१, २०८१
268 views पटक
मनहरीमा फाल्गुन २ गते बृहत ल्होछार कार्यक्रम हुने
1 मिनेट पढ्ने
अपडेट: माघ २१, २०८१

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २, ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा आगामी फागुन २ गते कार्यक्रम हुने जनाएको हो ।

ल्होछार कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम, तामाङ विग्यद्वारा संस्कृतिको जानकारी, तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुतिहरु रहने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनले बताए। कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतको चर्चित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक सन्देश थिङले बताए । खेलकुद बिकास समिति मनहरी २ को आयोजना, मुख्य सहयोगी मनहरी गाउपालिका र संरक्षक तथा सहयोगी मनहरी २ रहेको समेत रहेको आयोजकले बताएको छ । ल्होछार कार्यक्रममा करिब ५ हजारले अबलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रम संयोजक सन्देश थिङको अध्यक्षता तथा मनहरी-२ का अध्यक्ष प्रमुख अतिथ्यतामा भएको पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मनहरीका सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्र बहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य शुक्राम मोक्तान, खेलकुद विकास समिति मनहरी २ का सदस्य तथा नेकपा ईमेल मनहरी २ का अध्यक्ष ईन्द्र देब वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, जिल्ला अध्यक्ष जयराम मुक्तान, रिपोर्टस क्लब मकवानपुर अध्यक्ष बलाराम पुडासैनी, सन्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, फोनिज मकवानपुरकी सचिव मनिता राना, तामाङ पत्रकार सघ मकवानपुरका सचिव भुवन घलान लगायतको उपस्थित रहेको थियो ।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
15 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
15 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
16 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
16 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
16 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

15 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

15 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

16 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys