Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
11:30 AM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

केन्द्रीय सदस्य माेक्तान भन्छन्; अध्यक्ष घलानलाई निष्कासन गरिएको होइन निलम्बन गरिएको हो

रेडियो भरोसा अनलाइन
पुस १७, २०८१ मा प्रकाशित
Share:

हेटौंडा। जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका मेजरमान मोक्तानले अहिले पछिल्लो समयमा मकवानपुर जिल्लागत पार्टी संगठन भित्र भएको समाचार सम्प्रेषण र अध्यक्ष सोमबहादुर घलानलाई निष्कासन गरेको होइन केन्द्रीय पार्टी पदाधिकारी टिमले निलम्बन केही समयको लागि गरेको हो भन्ने कुरालाई स्पष्ट पारेको छ ।

पार्टीको केन्द्रीय सदस्यसम्म रहेका मोक्तानले भने विगत लामो समयदेखि जसपा नेपाल मकवानपुरलाई ताम्सालिङ राष्ट्रिय समितिले निगरानी गरिरहेको अवस्थामा अध्यक्षबाट आएका कामको परिणामले सन्तुष्ट नभएको कारण निलम्बनमा पारिएको उल्लेख गरेको छ।

सँगसँगै केन्द्रीय पार्टीका पदाधिकारी टिमका समितिले पनि अध्यक्षका कार्यशैलीप्रति उल्लेखनीय कामको नतिजा नदेखेपछि र कमी कमजोरीलाई सुधारनको निमित्त केही समयको लागि निलम्बनमा अध्यक्षलाई राखिएका बताएका छन्। विभिन्न समाचार सम्प्रेषण गरिएको अनलाइनका माध्यम डिजिटल समाचार सम्प्रेषणबाट भइरहेको सूचना प्रवाह गलत भएको समेत उल्लेख गरेका छन्।

मोक्तान भन्छन्: निष्कासन गरिएको होइन निलम्बन मा पारिएको हो,भनेको अर्थ पार्टीले उहाँको कामलाई केही समयलाई निगरानीमा अझ हेरिएको भन्ने बुझिन्छ । यो अवधिमा उहाँले आफ्नो त्रुटिलाई सच्याई पार्टीलाई नयाँ दिशामा ल्याउने सोचले जोडिनु भएमा यस निलम्बन तोडिन सक्छ।

अब उहाँले निलम्बनको समय अवधिमा पार्टी पंक्तिमा रहेका सबै कार्यकर्तालाई एक सूत्रधारमा ल्याएर पार्टीलाई नयाँ दिशामा लैजाने प्रक्रियामा उहाँको अग्र विचारसहित ल्याउने प्रयास भयो भने उहाँ फेरि पहिलेको अवस्थामा आउन सक्ने व्यक्ति हुनुहुन्छ भन्ने कुराले उनले स्पष्ट पारेका छन्।

केन्द्रीय सदस्यसमेत रहेका मुक्तानले जसपा नेपालका युवा संगठनले राखेको विज्ञप्तिप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। जब युवा संगठनले आफ्नो ध्यानाकर्षणको विज्ञप्ति निकालेपछि मोक्तानले सो विषयमा के हो भनेर प्रश्न सवाल बुझ्दाखेरि युवा संगठनको अध्यक्ष समेत रहेका विवेक घलानले आफ्नो स्वविवेक त्यहाँ मेरो विचार नरहेको उल्लेख गरेको मुक्तानले बताए ।

जिल्लाको पार्टी अध्यक्ष समेत रहेका घलानले आफ्नो राजनीति गलत विवेकशील प्रक्रिया ढङ्गाबाट युवा संगठनलाई त्यहाँ मुछिएको हो,किनकि यस विषयमा युवा संगठनका अध्यक्ष विवेक घलानले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेपछि उक्त कुरा जिल्लाको अध्यक्षबाट भएको हुन सक्ने मोक्तानले स्पष्ट पारेको छ।

मोक्तान भन्छन; जसपा नेपाल केन्द्रीय समिति पदाधिकारी टिमले गरेको निर्णयले उहाँ अलिकति विचलित भएको हो कि भन्ने कुरा मलाई लागिरहेको छ। किनकि जुन ढङ्ग उहाँले आफ्नो पार्टीका कार्यकर्ता र अन्य पार्टीका पदाधिकारी टिमहरूलाई धम्क्याउने कार्यशैलीले एउटा राजनीतिक विचारधारा बोकेको व्यक्तिलाई राम्रोसँग शोभा दिँदैन ।

पार्टीका भित्री कमी कमजोरीलाई सबैजना मिलेर समीक्षा गर्ने जस्ता प्रक्रियाहरू गर्नुपर्ने थियो तर उहाँले गर्नुभएन जुन परिणाम अहिले उहाँ आफैले बगिरहनुभएको छ। अझै पनि सुध्रिने मौकाहरू छ। यो परिस्थितिमा उहाँले आफ्नो विवेक नगुमाए काम गरिएमा जिल्लाको नयाँ कार्यदिशा एउटा पार्टीले लिन सक्छ। उनले भने ।

जसपा नेपाल मकवानपुरका अध्यक्ष घलानले आफ्ना राजनीतिक कार्यशैलीमा हरेक जिम्मेवारीमा कतै न कतै नातावाद लक्षण प्रक्रियाहरु जोडिएर लगिएको देखिन्छ। किनकि फरक धारका विचारहरू आउनासाथ त्यो विषयलाई बाइपास गर्ने उहाँको विचारधाराले गर्दा पार्टीले राम्रो दिशा पाउन सकिरहेको छैन। तसर्थ नातावाद कृपावादले जबसम्म राजनीतिकबाट टाढा हुँदैन तबसम्म नयाँ कार्यशैलीको विचार भएको मानिस र अनुभवशील मानिसहरू त्यहाँ जोडिन सक्दैन । उनले भने ।

मोक्तान फेरि भन्छन् निलम्बन समय अवधिमा अध्यक्ष घलान ज्यूले राम्रो कामको प्रदर्शन गर्न सक्नुभएन भने अन्य पदाधिकारीहरूले पार्टीलाई नेतृत्व लिन सकिन्छ।भन्ने कुराको समेत संकेत गरेका छन्। यो कुराको सबै अध्यक्षमा भर पर्ने कुरा भएकोले गर्दा हामी चाहन्छौं अध्यक्षले राम्रो सोचेर आफ्नो कमी कमजोरीको समीक्षा गर्दै सबै पार्टीमा जोडिएका टिमलाई एक सत्रमा ल्याउन सकेमा राम्रो हुनसक्छ ।

पार्टी भनेको सही मार्गदर्शन र विचारद्वारा परिचालित हुने गर्दछ। तसर्थ राजनीति बिचारले चाल्छ सिधाान्तले चाल्छ ।बिचार भन्दा ठुलो पद होइन। हाम्रो पार्टी कारबाही परेको नेताहरु आत्मसमिक्षापछि धेरै मन्त्री पनि भएको थ्रुप्रै उदाहरण रहेका उनले उल्लेख गरेका छन्।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys