Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

रवि भनेको राष्ट्रिय प्रेमी होइन; नेता रामनारायण बिडारी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
पुस १९, २०८१
119 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रवि भनेको राष्ट्रिय प्रेमी होइन; नेता रामनारायण बिडारी
1 मिनेट पढ्ने
अपडेट: पुस १९, २०८१
Advertisement

हेटौंडा। प्राइम टेलिभिजनको विशेष कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा नेकपा माओवादी केन्द्रका रामनारायण बिडारीले सहकारी ठगी प्रकरणमा सैद्धान्तिक रुपमा यसो भने सहकारीको बारेमा उच्चस्तरीय न्यायिक समिति बनाएर छानबिन गर्ने हो भने रुखको रूपमा रहेका नेपाली कांग्रेस लौरोमा परिणत हुन्छ र एमाले भन्ने पार्टी यो देशबाट कोल्याप्स नै हुन्छ।

नेता बिडारीले भन्छन्,यदि दुईवटा मुद्दा छानबिन गर्ने हो भने एनजीओ चलाउने,आइएनजी चलाउने र सहकारी चलाउने यी दुईवटा कति अनियमितता भएका छन् उच्चस्तरीय सर्वोच्च अदालतको ड्यासिङ पर्सनालिटी भएको न्यायाधीश वा सो सरको मान्छेहरू राखेर उच्चस्तरीय न्यायक समिति बनाउने हो भने हुनसक्छ तर यो कुरा बनाउन दिँदैन ।

अहिलेको सहकारी संस्थाहरूमा पैसा किन धेरै भयो भन्ने सन्दर्भमा यसो भने सहकारी बैंक होइन तर पनि खरब – खरब पैसा राख्न मिल्छ सहकारीले,यो भनेको कालो धन त्यहाँ राखेको हो। अपराधिक गतिविधिद्वारा आर्जन गरेका धनहरु त्यहाँ व्यवस्थापन गरेका हुन्। त्यहाँ राखेपछि सहकारीले सोध्दैन त्यो धन कसरी आयो भनेर,चुप लागेर त्यो धन त्यहाँ राखिन्छ तर बैंकमा अनेकौं सवालहरू सोधिन्छ र बैंकिङ प्रणालीमा सहकारीको तुलनामा निकै झन्झटिलो हुने भएको कारणले त्यो कार्य त्यहाँबाट सहज पार्न सहकारीको वैकल्पिक माध्यम बनाएका हुन्।

भिजन अन्तर्वार्तामा आफ्नै पार्टीलाई पनि यसरी सुझावको रुपमा आफ्नो भनाइहरु यसरी राखे, अरब अरबको भ्रष्टाचारीहरुलाई कारबाही नगरेको हुनाले पक्राउ परेका करोड करोडका भ्रष्टाचारीहरूलाई कारबाही गर्नुहुन्न भन्ने पनि कुनै तर्क हुन्छ र? तत्काल पक्राउ परेका सबैलाई कारबाही हुनुपर्छ। बाँकी अरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्यो। त्यसकारण मेरो अन्दाजमा मेरो आफ्नो पार्टीलाई,किन रविलाई मात्र कारबाही अरुलाई पनि अरूलाई पनि भन्नुपर्यो ।

नेता बिडारी भन्छन्,वास्तवमा राति सुतेको ठाउँबाट रवि जिको आफ्नै इच्छाअनुसार गएको हो । रवि भने भनेको कति प्रचारवादी मान्छे हुन्,म उहाँलाई चिन्दिन। पहिलो कुरा उहाँ ठूलो अपराधी हो किन भनें उहाँ राजनीतिमा आउनै नहुने मान्छे हो। देशको विरुद्धमा हुने मान्छे हो। किनकि नेपाली नागरिकता छोडेर विदेशी नागरिक हुने तयारी हुने मान्छे हो नि सुरुमा, नागरिकता नि त्याग गर्ने नेपाली हुनमै छोडिदिने अनि त्यहाँ बस्ने त्यहाँ अप्ठ्यारो परेपछि अथवा त्यो देशले मुद्दा चलाइसकेपछि भागेर आएर नेपालमा राजनीति गर्छु भनेर फेरि ठगी धन्दामा लागेर त्यसमा पनि एउटै व्यक्तिले धेरैवटा सहकारीबाट पैसा लिएको पनि कहाँ सुनिन्छ ? उनका अरु पनि धेरै कर्तुत रहेका छन्। तर गर्न भ्याइरहेको छैन।

नेपाली जनताको परिचय पत्र छाप्ने र त्यसलाई प्रकाशन गर्ने र व्यावहारिकमा ल्याउने काम नारायण काजी श्रेष्ठले गएर किन बदर गरेर रोकियो त्यो काम रविजीले गर्न लगाएको थियो । त्यो अपराध कम्प्लिटली हुन पाएन। नत्र त त्यो पनि मुद्दा लागिने व्यक्ति हुन् रवि । उनले भने ।

रवि लामिछानेको पासपोर्टको मुद्दालाई तामेलीमा राखेको कुरा यो गलत हो। अर्को कोही सक्रिय सक्षम महान्यायधियोक्ता आयो भने त्यो पनि मुद्दा चल्न सक्छ फेरि पनि उनले भने ।

एउटा मान्छे दुईवटा देशको नागरिक बनेर कहिले कुन पासपोर्ट कहिले कुन पासपोर्ट देखाउँदै हिँड्न मिल्छ राहधानी ऐनमा स्पष्ट लेखिएको छ त उनले भने ।

रवि भनेको राष्ट्रप्रेमी होइन विदेशमा गएर उदम उत्पाद मछ्याउँछु भन्ठाने थिए। सकेनन् बिचरा त्यहाँबाट लखेटे अहिले उनी अमेरिकी जान सकिँदैन,उनले भने ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya