जनकपुर धाम। आज बिहान जनकपुरमा बालुवा बोकेको ट्रकले हिडीरहेको पैदल यात्रा ठक्कर दिँदा एक पदयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण शाह रहेका छन्।
उनलाई आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेको अवस्थामा उक्त पैदल यात्री शाहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।