काठमाण्डाै – आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ ।
यस्तै, तराईका जिल्लामा दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।