काठमाडौं। वैशाख २४ गते सरकारले संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।
यो अधिवेशनमा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।