Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
12:02 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

नेपाली महिला टिम खो-खो विश्वकपमा पहिलोपटक फाइनल प्रवेश

रेडियो भरोसा अनलाइन
माघ ५, २०८१ मा प्रकाशित
Share:

काठमाडौँ। खो-खो विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले उत्कृष्ट प्रदर्शन गर्दा नेपाली महिला टिमको टोली फाइनलमा पुग्न सफल भएको छ। भारतमा जारी भइरहेको खो-खो विश्वकप क्रिकेटमा नेपाली महिला राष्ट्रिय टिमले आज पहिलो सेमिफाइनलमा युगाण्डालाई पछि पार्दै ऐतिहासिक रुपमा फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको उक्त खेलमा नेपालले युगाण्डालाई ८९-१८ विकेटको फराकिलो अन्तरले हराउन सफल भएको थियो। अब नेपालले दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो खेल सेमिफाइनल विजेतासँग उपाधि लागि खेल्नुपर्ने हुन्छ।

यसअघि नेपालको कुनै पनि टोली अहिलेसम्म विश्वकप उपाधिको लागि फाइनलमा पुग्न सकेको थिएन। तर यसपटकको खेलमा भने महिला टिमले आफ्नो उत्कृष्ट खेलबाट पुग्न सफल गराएको हो। विश्वकप क्रिकेटमा पुग्न नेपालको लागि एउटा ठूलो चुनौतीको रहेको अवस्थालाई यसपटक भन्ने नेपाली महिला टिमले चिर्न सफल भएको छ।

खो-खो विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गराएको नेपाली टोलीले अपराजित खेलको सामना गर्दै अन्तत फाइनलमा पुग्न सफल भएको हो। अहिलेसम्म नेपाली टोलीले समुह (सी) मा रहेको नेपालले सबै चार खेल आफ्नो प्रकट बनाउँदै समूह (सी)को विजेताको रूपमा क्वाटर फाइनलमा प्रवेश गर्न सफल बनाएको थियो।

खाे-खो विश्वकप क्रिकेट स्कोर अन्तर्गत नेपालले पहिलो खेल भुटानलाई ९३-२४ को अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा जर्मनीलाई ७३-३४ को अन्तरले पराजित गरेको थियो । यसैगरी तेस्रो खेलमा श्रीलङ्कालाई ११०-१० को अन्तरले हराएको थियो। र चौथो खेलमा बङ्गलादेशलाई ८४-२४ को अन्तरले पराजित गरेको थियो।

पुरुषतर्फको खो-खाे विश्वकप क्रिकेटमा भने आजै सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys